जे फोस्टर ठूलो परिवारको सदस्य बन्न चाहनुहुन्छ? हामी सँगै काम गरौं!

काम परिवर्तन गर्न चाहानुहुन्छ? नयाँ क्षेत्रलाई काम गर्न चाहनु हुन्छ ?

जे फोस्टरमा सम्मिलित हुन चाहनुहुन्छ?

मानव संसाधन सेवा कम्पनीको रूपमा, हाम्रो कम्पनीले एनलग शक्ति पूर्ण रूपले परिचालन गरेर मानब

स्रोत लाइ मानव संसाधनमा परिणत गर्दछ ।हामी हाम्रा ग्राहकहरूलाई उत्तम सेवा गर्न चाहन्छौं।

नाम  बासु पाण्डे

म तपाईहरु को सेवा गर्ने छु ।

नाम  बासु पाण्डे

नमस्ते

मेरो नाम बासु पाण्डे हो ।

म नेपाली हु । 

जापान को विश्वविद्यालयबाट स्नातक पास गरेपछि ,J-Foster जस्तो ठुलो परिवार भएको कंपनी मा काम गरिरहेको छु।म धेरै मान्छेसँग अन्तरक्रिया गर्न र समस्यामा परेको साथी हरु लाइ सहयोग गर्न चाहन्छु ।

म नया कामको क्षेत्रमा, नया ठाउँमा ,नया चुनौती संगै काम गर्दै छु ।

यतिबेला जापानमा काम खोजिरहनु भयको तपाइँ ,नया कामको क्षेत्रमा, नया ठाउँमा ,नया चुनौती गर्न चाहनुहुने तपाई संगै काम गर्न चहन्छु ।

काम संग समन्धित थप जानकारी को लागि सम्पर्क गर्नु होला ।(जापानी 、नेपाली ,अंग्रेगी, हिन्दि )भाषा ओके

QR

काम अफर को जानकारी सूची

  • मोटर सम्बन्धित(自動車関係)
  • इलेक्ट्रोनिक समान(電子部品)
  • समान मिलाउने/वितरण(物流)
  • पार्ट टाइम जब(アルバイト)

सोद्पुछ संपर्क (お問い合わせ)